सुस्ताको सीमा संकेतका रुपमा रहेको ‘रुख’ बाढीले बगायो
परासी : नेपाल–भारतको सीमा छुट्याउनका लागि आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रुख बाढीले बगाएको छ। नवलपरासीको नारायणी नदीपारि रहेको सुस्तामा सीमा स्तम्भ नहुँदा भारतीय पक्षले पटक-पटक विवाद गर्दै आएको छ।विवाद समाधान गर्नका लागि सुस्तासँग सीमा जोडिएका नेपाल र भारतका जिल्लास्तरका सुरक्षा प्रमुख तथा स्थानीयको सहभागितामा १८ वर्षअघि (२०६५ साल) सिमलको रुखलाई सांकेतिक सीमा चिन्ह मान्द
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







